Child Rights Case Management

बाल संरक्षण घटना व्यवस्थापन सम्बन्धी प्रशिक्षण सामग्री ।

Upload Date: Jan 5, 2023

Update Date: Feb 28, 2023

Total Enrolled

16

Total Certified

16

Category

Child Professional Expert Service Provider

What will you learn ?

बालबालिका ऐन २०७४ दफा ४८ विशेष आवश्यकता भएका बालबालिका, दफा ६६ दुर्व्यवहार र बेवास्ताबाट प्रभावित बालबालिका,र आफ्नो अधिकारबाट वञ्चित बालबालिकामा आधारित रही घटना व्यवस्थापन हातेपुस्तिका अनुसार यो पाठ्यक्रम निर्मार्ण गरिएको छ। यस पाठ्यक्रममा हामिले पदने विषयहरु : १.बाल संरक्षण भनेको के हो ? बाल संरक्षण अन्तर्गत कस्को कस्तो जिम्मेवारी पर्दछन् ? बाल संरक्षण घटना व्यवस्थापन के हो ? यसका प्रक्रियाहरु के के छन् ? बाल संरक्षण घटना व्यवस्थापन प्रकृया अवलम्बन गर्दा सम्झनु पर्ने आधारभूत मान्यतासँगै यसका उद्देश्य र यो प्रणालीको आवश्यकताका . २.बाल संरक्षण सम्बन्धि कस्ता कस्ता घटनाको घटना व्यवस्थापन गर्नुपर्छ. ३.घटना व्यवस्थापन सम्बन्धी कानुनी व्यवस्था के छन् भन्ने विषयमा छलफल । ४.बालबालिका सम्बन्धि ऐन तथा अन्य प्रचलित ऐनहरुले व्यवस्था गरे अनुरुप बाल संरक्षण घटना व्यवस्थापनमा प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने संरचनागत संयन्त्र ५.बाल संरक्षण घटना व्यवस्थापनका चरणहरू ५.बाल संरक्षण घटना व्यवस्थापनका चरणहरू

Course Content

Test

This course includes

  • Level

    Beginner

  • Lessons

    6 Chapters

  • Duration

  • Theme

    Child Rights Case Management

  • Access

    Access Forever

  • Certificate

    Yes

Login To to E-Academy
{{ message }}

{{ errors.email[0] }}

{{ errors.password[0] }}

No Account? Create an account

Register to Eacademy

Already have an Account? Sign in Here